Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पहाडकी रानी बन्दीपुर(तस्बिर)

पहाडकी रानी बन्दीपुर(तस्बिर)

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित पर्यटकीयस्थल बन्दीपुर बजार । बाह्रै महिना शीतल, चिसो हावापानी भएको हुँदा बन्दीपुर आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

[caption id="attachment_72378" align="alignnone" width="1200"]

रासस