Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आफनै बुवाका कारण सल्यानका अजय विकलाई इन्डियन आर्मी बन्ने सपना चकनाचुर

आफनै बुवाका कारण सल्यानका अजय विकलाई इन्डियन आर्मी बन्ने सपना चकनाचुर

काठमाडौँ । आफनै बुवाका कारण सल्यानका अजय विकलाई इन्डियन आर्मी बन्ने सपना चकनाचुर भएको छ । बुवाले भारत बाट चोरेर ल्याएको एउटा अत्याधुनिक पेस्तोल,७ राउन्ड क्षमताको एउटा म्यागेजिन र ४ थान गोली राख्न दिएका थिए ।

लुटपाट गरेका अजयका बुवा लाई प्रहरीले पक्राउ गरेपछि उनले प्रहरीसँगको बयानका क्रममा छोरालाई राख्न दिएको बयान दिएको बताएपछि उनलाई पनि पक्राउ गरिएको छ ।