Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य (तस्बिर)

अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य (तस्बिर)

म्याग्दी,पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्कीको नागडाडाबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य । मौसम खुलेको समयमा पोखरा–बागलुङ सडकको पोखरादेखि हेम्जा हुँदै नाउडाडासम्म हिमालको मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ ।