Jul 28 2026 | २०८३, श्रावण १२ गते
Shares
बारा, कलैया उपमहानगरपालिका(४ कलैया बस्ने ३५ वर्षीया रन्जु देवी र उनकै छोरा ३ वर्षीय श्री शान्त मण्डल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to laligurash.com
By