गुल्मी । गुल्मीको धार्मिक एवम पर्यटकीय क्षेत्र रेसुङ्गा आफैमा पनि अत्यन्तै सुन्दर छ । यहाँ पुगेपछि यसको प्राकृतिक सुन्दरताले हरेकलाई मोहित पार्छ । यो तस्बिरमा पौवा रिसोर्ट रेसुङ्गा बाट देखिने मनमोहक दृश्यलाई समेटिएको छ । जहाँ पशुपति शिवालय मन्दिर सँगैआकर्षक देखिने केही हिमाली र डाडाकाडा र प्राकृतिक सौन्दर्यता देख्न सक्नुहुने छ ।