Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशभर आंशिकदेखि साधारणतया बदली रहने,केहीँ ठाउँमा वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहने,केहीँ ठाउँमा वर्षाको सम्भावना

काठमाडौँ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका थोरै ठाउँमा र देशका बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च–पहाडी तथा हिमाली एक(दुई ठाउँमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना छ । आज राति पनि सबै प्रदेशको केही ठाउँमा पानी पर्ने सम्भावना छ ।