Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गर्मी बढेपछि...(तस्बिरहरू)

गर्मी बढेपछि...(तस्बिरहरू)

काठमाडौँ । पछिल्लो समयमा काठमाडौं उपत्यकालगायत देशभर ह्वात्तै गर्मी बढेको छ । आज काठमाडौं उपत्यकाको तापक्रम २८ डिग्री सेल्सियस पुगेको छ भने तराईका जिल्लामा ४५ डिग्रीसम्म पुगेको छ । केही दिन अघि निरन्तर भएको वर्षापछि देशभर तापक्रम बढेको हो ।