ताप्लेजुङ । ताप्लेजुङको दक्षिण आधारशिविर सिरिजङ्घा गाउँपालिका–८ स्थित ओक्ताङबाट देखिएको कञ्चनजङ्घा हिमाल । ८ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो ।
[caption id="attachment_69939" align="alignnone" width="1000"]
तस्बिरः दिलकुमार लिम्बू÷रासस[/caption]