गुल्मी ।पर्यटकीय जिल्ला गुल्मीमा अवस्थित रहेको रेसुंगा धार्मिक एवम पर्यटकीय रुपमा चर्चित रहेको छ । त्यहीँ रेसुंगा लाई लिएर निकै सुन्दर पारेर कोरिएको आर्ट्स हेर्नुहोस ।
रेसुङा यज्ञशाला,महापोखरी संगै रेसुङा तपोभुमी बाट देखिने सुन्दर हिमालय अनि हरियाली दृश्य
राम कृष्ण बिश्वकर्मा अर्थात बालिक आर्ट्स द्वारा कोरिएको
