काठमाडौँ । काठमाडौँ उपत्यकाका सडक यत्तिबेला जाकाराण्डा फूलले सजिएका छन्। चक्रपथसँगै जाकाराण्डा फूलले काठमाडौंका सडक सजिएका हुन् । हरेक वर्ष वसन्त ऋतुमा काठमाडौँको रत्नपार्क, टुँडिखेल क्षेत्रहुँदै ललितपुरको सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ ।

तस्बिरः मनाेजरत्न शाही