Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अलपत्र काठमाडौँ टावर (तस्बिरहरु)

अलपत्र काठमाडौँ टावर (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२८ पुरानो बसपार्कमा १३ तलासम्म निर्माण भइसकेको काठमाडौँ भ्यु–टावर निर्माण कार्य अलपत्र परेको छ । मेयर बालेन शाहले काठमाडौँ टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै सरकारको समेत संलग्नता रहेको आशङ्का व्यक्त गरेर काठमाडौँ भ्यु–टावर भत्काउने तयारी गरिएको पनि चर्चा छ ।