Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लालीगुराँसले राताम्मे वनजंगल (तस्वीरहरू)

लालीगुराँसले राताम्मे वनजंगल (तस्वीरहरू)

लालीगुराँस । लालीगुराँसले अहिले पहाडी क्षेत्रका वनपाखा राताम्य भएका छन् । पहाडी क्षेत्रमा विभिन्न प्रजातिका रंगीविरंगी लालीगुराँसले वनपाखासँगै गाउँबस्ती नै झिलिमिली बनाएको छ ।