Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज बिहानै भुकम्पको धक्का

आज बिहानै भुकम्पको धक्का

काठमाडौं ।आज बिहान अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४।३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको धक्का अछाम र आसपास क्षेत्रमा महसुस भएको केन्द्रले जनाएको छ।