Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कर्णाली प्रदेशका हिमाली भेगमा आज हिउँ पर्ने सम्भावना,सुदूरपश्चिम प्रदेशका केही ठाउँको मौसम आंशिक

कर्णाली प्रदेशका हिमाली भेगमा आज हिउँ पर्ने सम्भावना,सुदूरपश्चिम प्रदेशका केही ठाउँको मौसम आंशिक

काठमाडौँ । कर्णाली प्रदेशका हिमाली भेगमा आज हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँको मौसम आंशिक बदली हुने सम्भावना छ । तराई र उपत्यकामा हिजो, अस्तिजस्तै हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार तराईका धेरै ठाउँमा लागेको हुस्सु दिउँसोपछि बिस्तारै हट्दै जानेछ । देशका अरु ठाउँको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।