Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आंशिक बदली

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आंशिक बदली

काठमाडौंँ । आज देशभरको मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईमा हिजो, अस्तिै जस्तै हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै ठाउँमा दिउँसोपछि हुस्सु र कुहिरो कम हुँदै जाने महाशाखाले जनाएको छ ।