Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आहा ! गुल्मी को धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गा बाट देखिएका हिमालका चुचुराहरु (फाेटाेफिचर)

आहा ! गुल्मी को धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गा बाट देखिएका हिमालका चुचुराहरु (फाेटाेफिचर)

गुल्मी । गुल्मी जिल्लाको गौरवको रुपमा रहेको रेसुङ्गा आफैमा एउटा परिचित र हरेक सुन्दरताले भरिपूर्ण रहेको छ । रेसुुङ्गा गुल्मीको प्रयावाची नै मानिन्छ । जिल्ला सदरमुकाम तम्घासलाई काखैमा राखेर आफूू शिरमा रहेको रेसुङ्गाले गुल्मीलाई चिनाएको छ । गुल्मी आउने नव आगन्तुकले घुम्ने अवलोकन गर्ने गौरवशाली धार्मिक पुण्य भूमि हो रेसुङ्गा । त्यहीँ रेसुङ्गाबाट विभिन्न हिमालका चुचुराहरुको दृश्य हेर्न सकिन्छ ।

रेसुङ्गाबाट देखिएका हिमालका दृश्यहरु

तस्बिर :प्रदिप घिमिरे