Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिंहदरबार वरपर बेवारिसे कुकुरहरूको बिगबिगी,त्रासमा हिड्छन् सर्वसाधारण [तस्बिरहरू]

सिंहदरबार वरपर बेवारिसे कुकुरहरूको बिगबिगी,त्रासमा हिड्छन् सर्वसाधारण [तस्बिरहरू]

काठमाडौँ । पछिल्लो समयमा बेवारिसे कुकुरका कारण रेबिज रोग चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा सडकदेखि लिएर सदनसम्म बेवारिसे कुकुरहरूको संख्या ह्वात्तै बढेको छ ।

बेवारिसे कुकुर व्यवस्थापनमा कुनै निकायको ध्यान गएको देखिँदैन, जसका कारण सिंहदरबारभित्र नै छाडा कुकुरहरू थुप्रै रहेको भेटिन्छन् ।

तस्बिर केन्द्रविन्दु