Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सर्तक रहन आव्हान

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सर्तक रहन आव्हान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सर्तक रहन आव्हान गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्

‘शुभप्रभात ! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सर्तक रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्रीले मंगलबार आफ्नो फेसबुकमार्फत भनेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।