आइतबार मुद्दा दायर भएसँगै कास्की जिल्ला अदालतमा छविलाल जोशीको बयान सुरु भएको छ । न्यायाधीश नितिज राईको इजलासमा अहिले प्रतिवादीमध्येका जोशीबाट बयान सुरु गरिएको हो ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले रास्वपा सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।