Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

७० देशमा उपलब्ध जापनिज प्रोडक्ट डिएचसि बा्रण्ड नेपालमा तेस्रो बर्षमा प्रबेश

७० देशमा उपलब्ध जापनिज प्रोडक्ट डिएचसि बा्रण्ड नेपालमा तेस्रो बर्षमा प्रबेश

७० देशमा उपलब्ध अनि प्रत्येक १० सेकेण्डमा बिश्वभरमा एउटा प्रोडक्ट बिक्री भईरहेको जापनिज प्रोडक्ट डिएचसि बा्रण्ड अहिले नेपालमा तेस्रो बर्षमा प्रबेश गरेको छ । जापनमा ५ वटा अवार्ड समेत जितेको प्रोडक्टले नेपालमा दोस्रो बर्ष पूरा गरि तेस्रो बर्षमा प्रबेश गरेको हो ।

यस ब्राण्डको नेपालमा आधिकारिक बिक्रेता हिमाञ्चल ट्रण्डेङिं कम्पनी हो । अहिले प्रोडक्टका बारेमा बियूटिसियनलाई काठमाण्डौमा अभिमुखिकरण कार्यक्रम समेत प्रदान गरिएको छ । प्रोडक्टका बारेमा बियूटिसियनलाइ नेपालमा कसरी काम भएको छ, ग्राहकको कस्तो प्रतिक्रिया छ, अबका दिनमा कसरी काम गर्ने लगाएतको बारेमा जानकारी गराईएको थियो । जापनमा निर्माण भएको प्रोडेक्टको बिशेषता र गुणले छुट्टै पहिचान बनाएको कम्पनीका डाईरेक्ट नारायण प्रसाद न्यौपानेले जानकारी दिएका छन । प्रोडक्टले आधुनिक स्किनकेयरमा क्रान्तिकारी परिवर्तन गर्ने आफ्नो खोजमा परम्परागत वनस्पति विज्ञानसँग नवीनतम विज्ञानलाई जोडेको छ, जसले कम्पनीलाई विश्वभरका सबै पुस्ता र जीवनशैलीका उपभोक्ताहरूको वफादारी कमाएको छ। नेपालमा परिचय गराउँदै आएका उत्पादनहरूमा पूर्ण भरोसा रहेकेो छ ।

जापानका प्रयोगशालाहरूले अनुसन्धानमा मद्दत गर्नको लागि उन्नत प्रविधिको प्रयोग गरेर विकास गरेका छन् ताकि उपभोक्ताहरूले पनि डिएचसी नाम बोक्ने कुनै पनि उत्पादन उच्च गुणस्तरले छ रहेको भनि आश्वस्त गरेको छ। ग्राहकहरूले विश्वभरका जापानी उत्पादनहरूको सुरक्षा र गुणस्तरको कदर गरिहरहेका छन ।डिएचसीले आधिकारिक रूपमा नेपाललाईे विदेशी बजारहरूको विशिष्ट सूचीमा राखिएको हो। कम्पनीको मिशन भनेको ग्राहकहरूको हेरचाह यात्रामा सुन्दरता थपेको छ । भने बुझ्न मद्दत पनि गरेको छ । मानिसहरूले आफ्नो छालामा जस्तै सुन्दर महसुस गरून् भन्ने डिएचसीले चाहेको छ। त्यसैले विश्वभरका मानिसहरूले प्रयोग गर्ने र मन पराउने दिगो उच्च गुणस्तरका डिएचसीका उत्पादनहरूद्वारा सबै सशक्त बनाउने प्रयास पनि भईहरेको छ । उनका अनुसार लोकप्रिय डीप क्लिन्जिङ ओयल अद्वितीय र अनुपम उत्पादन हो, सबै स्किन लागि उपयुक्त रहेको कम्पनीको जनाएको छ । यो ओएन स्किन केयरको पहिलो स्टेपमा प्रयोग गरिददै आएको छ । यसले स्किनलाई सुरक्षित सफा र सुन्दर बनाउनुका साथै स्निकनमा धुलोधुवाले हुन सक्ने खतरालाई रोक्दै आएको छ ।

ब्राण्डका फेसवास ,मोस्टाईजर ,सन्सकृम संगै स्निक सम्बन्धी अन्य सामानहरु  उपलब्ध छन । गहिरो सफाई तेल १००% वलिव ओएलबाट हो । जसले छालालाई प्रभावकारी रूपमा सफा गर्छ। डिएचसिको सौन्दर्य उत्पादनहरू उत्पादन गर्ने अवधारणाको आधारमा विकसित गरिएको हो।