Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमृत सापकोटा र उनको श्रीमतीको अवस्था नाजुक भएपछि आयो यतिधेरै सहयोग,भोकै रात कटाएको सम्झेर भाबुक भए अमृत

अमृत सापकोटा र उनको श्रीमतीको अवस्था नाजुक भएपछि आयो यतिधेरै सहयोग,भोकै रात कटाएको सम्झेर भाबुक भए अमृत

कमला घिमिरेलाई ल्याएर चर्चामा आएका अमृत सापकोटा को श्रीमती झनै मिठो गाउने गायिका हुन।उनि खासै मिडियामा आए पनि अमृतको नाम लिएर भने आइनन् एक्कासी अमृत सहितको नाम जोडेर उनि मिडियामा आएपछि अहिले सुनिता बागदास सापकोटा भाइरल छिन।उनको प्रतिभाको चौतर्फी चर्चा हुदै गर्दा उनीहरुको पारिवारिक जीवनको बारेमा झनै चर्चा भएको छ।दलित संग बिबाह गरेको भनेर अमृतको साथीभाईले नराम्रो गरेको भन्दै सुनिताले चिन्ता व्यक्त गरिन।

अमृत एक उदाहरणीय व्यक्ति पनि हुन् जसले गर्दा आज समाजलाई केहि पाठ सिक्ने बाटो बनेको छ।अमृत र सुनिताको जोडीको चर्चा हुदै गर्दा अमृतले सुनितालाई गरेको माया देखेर फेसियल हाउसकि संचालिका सुष्मा महरा पनि भाबुक भईन जस कारण उनले अमृत र सुनितालाई आफ्नो तर्फबाट ठुलो सहयोग गरिन भने अमृत र सुनिताले फेसियल हाउसमा जादा कुनै पनि शुल्क नलाग्ने समेत भएको छ हेरौ यो भिडियो बिशेष कुराकानी :