Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इन्द्रेणीको कृष्ण कंडेल दाई मेरो भगवान हुन् भन्दै रुदै मिडियामा आइन इन्द्रेणीमा नाचेर भाइरल सम्प्रिया खड्का

इन्द्रेणीको कृष्ण कंडेल दाई मेरो भगवान हुन् भन्दै रुदै मिडियामा आइन इन्द्रेणीमा नाचेर भाइरल सम्प्रिया खड्का

इन्द्रेणीमा नाचेर भाइरल भएकी सम्प्रिया खड्का पहिलोपटक मिडियामा आएकी छिन।उनि पहिलोपटकनै भाबुक हुदै मिडियामा आएकी हुन्।उनि आफ्नो भगवान नै कृष्ण कंडेललाइ मान्छिन।गाउँमा हुर्केकी सम्प्रियाले कहिल्यै इन्द्रेणी हेरेकी रहिनछिन।अकस्मात कंडेलको टिम पुगेपछि हौसला मिलेछ।उनको डान्स मन पराएर कृष्ण कंडेलले राजधानी बोलाएका रहेछन।

उनि यो समय इन्द्रेणीको कर्मचारी भएर काम गर्छिन।उनि माथी केहि कलाकारले कुदृष्टिले पनि हेरेको बताउछिन।एक रात सुत्न आईजा भिडियो खेलाउछु भन्ने अफर समेत गरेको र त्यस्ता कलाकार देखि टाढै रहेको उनको भनाई छ।त्यसैले आफु सोचे जस्तो चर्चामा आउन नसकेको र जुन चर्चामा आएको छु इन्द्रेंलेनै आएको छु उनको भनाई छ।हेरौ यो भिडियो :