काठमाडौं । इन्डियन प्रिमिगर लिग (आईपीएल) अन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।
खेल डा डीवाई पटाली एकेडेमीमा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ।
राजस्थान ११ खेलमा १४ अंक जोड्दै तालिकाको शिर्ष तीनमा रहेको छ भने दिल्ली समान ११ खेलमा १० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रहेको छ।