Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाली महिला क्रिकेट टोलीले अफ्रिकन टोली युगाण्डासँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने

नेपाली महिला क्रिकेट टोलीले अफ्रिकन टोली युगाण्डासँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अफ्रिकन टोली युगाण्डासँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नेपालले युगााण्डासँग पाँच खेलको सिरिजको खेल्न लागेको जानकारी दिएको हो । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

क्यानले जारी गरेको तालिकाअनुसार सिरिज १६ मेदेखि २१ मेसम्म हुनेछ । क्यानले पहिलोपटक महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्न लागेको हो ।