Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शान्ति श्री परियार गीत हिट भएपछि बल्ल बोलिन मिडियामा,भन्छिन:यही हो मेरो घर(हेर्नुहोस भिडियो)

शान्ति श्री परियार गीत हिट भएपछि बल्ल बोलिन मिडियामा,भन्छिन:यही हो मेरो घर(हेर्नुहोस भिडियो)

काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लामो समय देखी गीत संगीत क्षेत्रमा निरन्तर अघि बढिरहेकि गायिका शान्ति श्री परियार आजभोलि पनि गीत संगीतमा उत्तिकै व्यास्थ देखिन्छिन् ।

कहिले रमाइला गीत त कहिले रुवाउने खालका गीत बजारमा सार्बजनिक गरिरहेकि हुन्छिन । लाखौं दर्शक को लोक प्रिय गायिका शान्ति श्री परियार र बाबु कृष्ण परियारको नया गित राजा रानी भर्खरै सार्बजनिक भएको छ । यस अगी उनिहरुकै आबाज मा रहेको चौका दाउ हुकुम गित पनि करोडमा प्रवेश गरेको थियो । अन्तरवार्तामा उनि ले मेरो घर यहि हो भन्दै हसाएकी छिन । यसै गितलाइ समेटेर गरिएको यो रमाइलो अन्तर्वार्ता तल दिएको लिंकमा हेर्नुहोला

[embed]https://youtu.be/6QVAKbs1xgA[/embed]