Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कमल सरगमको उत्कृष्ट लय सृजना भित्र बाल कुमार श्रेष्ट र पूर्णकला बिसिको आवाजमा तिहार गित"देउसी रे"सार्वजनिक

कमल सरगमको उत्कृष्ट लय सृजना भित्र बाल कुमार श्रेष्ट र पूर्णकला बिसिको आवाजमा तिहार गित"देउसी रे"सार्वजनिक

काठमाडौंः नेपालीहरुको महान चाड दशैँ तथा तिहारको शुभकामना सहित सपना सुनार फुच्ची र इश्वर गुरुङको देउसी भैलो तिहार गित घरबेटी बा २ ”देउसी रे”सार्वजनिक भएको छ । पछिल्लो समयका युवा पुस्तालाई मध्यानजर गर्दै प्रस्तुत गीतमा लय संचारकर्मी कमल सरगम र शब्द कमल सरगम र सपना सुनार फुच्चीको रहेको छ भने गीतमा बाल कुमार श्रेष्ठ र पूर्णकला बिसीको सुमधुर आवाज रहेको छ ।

चित्र मास्के मगरले निर्देशन गरेको म्युजिक भिडियोलाई शम्भु चालिसेले छायांकन गरेका हुन् भने अधिनायकमान श्रेष्टले गरेका हुन् । रिना थापा मगर र रोशन बुढाथोकीको दमदार अभिनय रहेको यो म्युजिक भिडियो कमल सरगमको अफिसियलको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

हेर्नुहोस यो गित :

[embed]https://youtu.be/TeXbvZoRuNM[/embed]