Shares
Shares
बिश्वब्यापी महामारी का रूपमा फैलि रहेको कबिड-१९ ( कोरोनो) बाट सारा संन्सार लाई नै प्रभाबित भईरहेको छ चिन को वृहान बाट २०१९ को अन्त डिसेम्बर तिर बाट फैलिएको कोबिड-१९ ( कोरोनो ) ले विश्व भारी डडेलो जसरी फैलिएर सारा बिश्व लाई अतंक पारी रहेको छ।
र बिश्व अर्थतन्त्र लाई नै धोष्त पारेको छ र अज कति धोष्त पर्ने हो अनुमान लगाउन नि गारो छ । यस महामारी बाट संन्सार को कुनै पनि देश अछुतो हन सकेको छैन । सबै साना ठुला बिकाश उन्मुलुक बिकाशित र शक्तिशाली महाशक्ति शाली देश हरू लाई नि अर्थतन्त्र लगायत चौपट र प्रभावित पारी रहेको छ ।
अर्थतन्त्र मा मात्र होईन मनविया क्षेति नी ठूलो रूप मा बिश्व ले व्यवोरिरहेको छ( यो लेख त्यार पार्दा सम्म ) बिश्व को झण्डै ५८लाख भन्दा बढि यो कोबिड-१९( करोनो) बाट संक्रमित भएको छन्न र ३ लाख भन्दा बढि मनिसहरू को मृ*त्यु भईसकेको छ हुन त रोग निको भएर फर्किनि संख्य नि ठुलै मात्र मा छन् झन्डै ३१ लाख मनिस हरू यो कोबिड-१९( कोरोनो) बाट निको भई घर फर्कि सकेका छन् र यो कोबिड१९( कोरोनो) महामारी को रूप मा अज तिर्ब गति मा फैलिरहेको छ ।
र आज सम्म यस रोग को भ्यगसिन ( औषधी ) पता नलागेको ले ठुला ठुला राष्ट्र हरू नि हार खाईरहेको छन् र यो कोबिड१९ ( कोरोनो) पुर्ण रूप ले नियन्त्रणमा आउन कति समया लाग्ने हो अनुमान लगाउन नि मुस्किल छ हुन त बिश्व का डाक्टर वैज्ञानिक हरू कोबिड-१९( कोरोनो) बाट मुक्त पाउन र भ्यगसिन ( औषधी ) पता लगाउन दिन रात नभनी खोज अनुसन्धान मा जुटेका छन् ।
तर आज का दिन सम्म सफलता पाईरहेको छैन र यस महामारी बाट बाच्न र रोकथाम भनेकै अहिले बिकल्प भनेकै एक मात्र लकडाउन र आफैले सुरक्षित अपनाउने बाएक अरू केही छैन विश्व लाई नै आछु - आछु परेको बेला जन हाम्रो जस्तो सानो र गरिब देश लाई त जन बढि मार मा परि रहेको छौ।
हुन त त अरू देश को दाजो मा हाम्रो नेपाल मा कम नै मनविया क्षेति भएको मानु पर्छ १ जान लाई कोबिड१९( कोरोनो ) पोजिटिभ देखिनि बितिकै लकडाउन गरेको करण ले नी हुनसक्छ कम मानविया क्षेति भएको अाज सम्म झन्डै ७ सय भन्दा बढि कोबिड१९ ( कोरोनो ) बाट सक्रमित भएको छ । र मु*त्यु ३ जान अरू देश को हिसाब ले यो कम क्षेति भयनी हामी ढुक्क रहने स्थिति छैन बिश्व मानविया र आर्थिक रूप मा नी खरौबौ डलर को क्षेति रहेको बेला हाम्रो जस्तो गरिब मुलुक नि यस बाट अछुतो रहन सकेको छैन ।
र अब हाम्रो देश नेपाल मा नी रोग संगै आर्थिक हिसाब मा नी धेरै नै समस्या हरू आई सकेको छ नेपाल मा अहिले नि लकडाउन चलिरहेको छ र नेपाल मात्र होईन सारा बिश्व का धेरै देश हरू लकडाउन जारी छ अहिले रोकथाम को लागि बिकल्य भनेकै लकडाउन भएको छ त्यसै चाहेर वा नचाहेर लकडाउन लाई अपनाउनु परेक छ । यस महामारी बाट मुक्त पाउन नसकिने भन्ने होईन तर कहिले मुक्त पाईन्छ । भने पतो पाउन सकि रहेको छईन हुन त पहिलो पल्ट देखिएको चिन को वृहान अहिले समान्य जिवन मा फर्किन कोसिस गरि रहेको छ ।
वहान लाई सामन्य अवस्थामा फर्किन पनि झण्डै ३ महिन कडा लकडाउन पलना गरेर वहान अहिले लकडाउन बाट मात्र मुक्त भएको हो र कोबिड १९( कोरोनो बाट मु्क्त भएको होईन अहिले नि वृहान एक दम सावधानी का साथ कडा सुरूक्षा अपनाई आफ्नो काम मा फर्किने कोसिस गर्दै छ र वहान पहिले कै अवस्थामा फर्किन लामै समय लाग्नेछ र वहान जस्तै लाकडाउन बाट मुक्त पाउन नि आज हामी लाई १ महिना लाग्ने छ ।
किन कि हामी भर्खरै लकडाउन को दोस्रो महिना मा प्रवेश गर्दैछौ के १ महिना पछि हाम्रो देश नेपाल लकडाउन मुक्त हुन्छ होला त ?? के वृहान ले ३ महिना लकडाउन गरेकै भरमा अहिले सामन्य जिवन मा फर्किएका होत ? पक्कै होईन वहान ले जब लकडाउन गर्यो वहान को जनताले नि सरकार को लकडाउन लाई पुर्ण रूपले पालन गर्यो र घर भित्र सरकाले बनाएको नीतिनियाम भित्र बस्यो र सरकार ले नि यस ३ महिना दिन रात नभनि सरकार को सबै अंग लाई प्ररिचालन गरि युद्व स्थार मा कोबिड१९( कोरोनो ) बिरुद्ध काम गरेको ले लकडाउन बाट मुक्त हुन को लागि सफलता पाएको हो ।
अहिले नि एक दाम सवधानी का साथ वृहान को जनता हरू आफ्ना काम गर्द छन् सरकारले लागू गरेको नीति नियाम भित्र बसि काम गरेका छन् तर हाम्रो देश मा त आज सम्म तेस्तो खास कहि सावधानी र रोकथाम का लगि सरकार ले केही कदम चालेको छैन बस घर भित्र बस मात्र भनर अब को १ महिना पछि कसरी लकडाउन मुक्त हुन सकिन्छ र?
जब चिन को वृहान मा कोबिड१९ ( कोरोनो ) फैलिदै थियो सारा संन्सार रमिते जस्तै भएर बसे यो महामारी बिश्व मा फैलिन सक्छ भन्ने सोच्न नि चाहेनन् WHO ले चेतावनी दिदानी विश्व का ठुला शक्तिशाली देश हरू आरोप प्रतेरोप लाउन मै वस्त भए र चिनियाँ नागरिक हरू लाई कोरोनो भन्दै अछुत को व्याबार सम्म गरेको कुरा बहिर आयो युरोप ,अमेरिका हरू रमिता मजाक हेलचेकाई गरेरै समय बिताए ।
यदि बेला मै युरोप अमेरिका ले सजक सावधानी अपनाएको भए अहिले जस्तो ठूलो मूल्य चुकाउनु पर्दैन थियो होला अहिले सबै भन्दा बढि पिडित युरोपका देशहरू र अमेरिका भएका छन् र ठूलो मुल्य चुकाउदै छन् आर्थिक र मानविया क्षेति हाम्रो देश नेपाल ले नी तयारी रोकथाम को धेरै समया पाएको थियो र WHO ले नी नेपाल ले कोबिड १९ (कोरोनो) रोकथामका लागि तयारी बेलैमा गर्नु पर्छ ।
भनेर बेला बेला मा चेतावनी नदिएको होईन तर हाम्रो सरकार कान मा तेल हालेर बसिरहयो युरोप अमेरिकि हरू जस्तै नेपालनि हासि मजाक जोक भन्दै बसि रहेयो अजसामजिक संन्जाल मा त कोरोनो नेपाल आउनै सक्दैन नेपाली हरू लाई
कोरोनो ले छुन सक्दैन बिदेश मा भएका नेपालीहरू लाई कोरोनो ले छुन सकेन भन्दै मजाक मा समया बिताए र कोहि कोहि बिदेश मा भएका नेपाली दाजुभाई दिदिबहिनी हरू ले कोरोनो बाट बच्न सरकार ले बेलै मा सावधानी र सचेत हनुपर्छ सिमा बन्द गर्नुपर्छ भन्दै सामजिक संन्जाल मार्फत आग्रह गरि रहदा हाम्रो देशका मन्त्री ज्यु हरू नेपाल सुरक्षित छ-लेखक रमेश रसाईली
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209