Shares
Shares
समीक्षा भन्ने शब्द ले हामी लाई धेरै कुरा लाई सुधार गरी सफलता पाउन धेरै नै मदत पुराउन सक्छ तर तपाईं हामीले गरेको कुनै पनि काम, व्यापार, व्यावसायीहरू लाई ठिक ढंग संग गरेका छौ या छैन भनेर सोच्ने ,समीक्षा गर्नलाई तपाईं हामी माझ समय छैन जब तपाईं हामीले लिने लक्ष्य, योजना हरू लाई अगि बढाउदै ठिक ढंगले हाम्रो कार्य ले काम अगिडि बढि रहेका छ
या छैन सफलता पाउने गरि काम भईरहका को छ भन्ने बिषया मा समीक्षा गर्ने फुर्सद या समय हामी संगै छैन।
अाज को यो भागदौड को जिन्दगीमा ले गर्दा हामी ले गर्नु पर्ने समीक्षा को लागि समय फुर्सद निकाल्न सकिरहेको छैनौं यसले अाज यो लामो लकडाउन समय लाई जो तपाईं हामी माझ बिहान देखि बेलुकि सम्म फुर्सदै फुर्सद को समयलाई हामी हरू ले अाफ्नो बिगत मा गरेका कार्य काम हरू बारे मा समीक्षा मा लगाउने राम्रो समय हुनसक्छ हामीले जानेर वा नजानेर चाहेर वा नचाहेर गर्न नसकेको समीक्षा हामी ले गर्न सक्छौ हामी ले गरेका कुनै
व्यापार व्यावसायी लक्ष्य योजना हरू राम्रो भएर नि कता कता सफल वा राम्रो संग भईरहेको छैन भने अखिर किन त र काँह चुकियो या कता नीर कमजोर भयो त ?
भनेर हामी ले पता लगाउन मदत पुग्न सक्छ अगि माथी भने जस्तै योजना राम्रो लिएको लक्ष्य राम्रो भएनि जति मिहेनत दिन रात गर्दा नि तर परिणाम राम्रो हुन सकिरहेको छैन अखिर किन त के करण ले गर्दा कार्य सफल हुन सकिरहेको छैन त भने हामी धेरै अतिन्छौ निराश हुन्छौ र जन हडबड र अातियार काम अगाडि बढाउदा झन गरि रहेको काम बिग्रिन्छ ।
अाखिर किन यस्तो हुन्छ राम्रो हुदाहुदै पनि अखिर काम गर्दा बिग्रि असफलता तिर धकेलिन्छ छ यस्ता बेला के गर्ने कसो गर्ने केही सोच नै सकिन्न किन भने तपाईं हामी कुनै पनि चाहे सानो होस या ठूलो काम चाहे व्यापार होस या कुनै योजना , लक्ष्य कुनै पनि कुरा मा असफलता चाहदैन कुनै पनि कुरा मा सफलता बिजया हसिल प्रप्त गर्न चाहन्छौ तर हुन सकिरहेको छैन भने यो बिषया को लागि समीक्षा एकदाम राम्रो
समधान हुन सक्छ यस्ता बिषया लाई हामी साथीभाई या अरू कसै संग सल्लाह पनि लिन्छौ लिईदा पनि समाधान को बाटो पाउन सकिरहेका हुन्नौ त्यासै हामी ले हामी ले गर्ने वा गरि रहेको काम योजना व्यापार व्यवासायी जागिर लगायत का बिष्य लाई एक चोटि ठण्डा दिमाग ले सोचौ हामी ले के उदेश्य लिएर काम कार्य शुरू गर्यो र कसरी गर्नु पर्ने थियो के हामी ले गरिरहेको कार्य वा निर्णय सहि छ कति बेला कसरी कार्य गर्ने काँह काँह सहि भो वा गलत भो भनेर एक एक गरि अाफै ले गरेका काम मा समीक्षा गर्न सक्न हुन्छ।
तपाईं हामी अरू ले गरेको काम हरू मा खोट कमजोरी सजिलै देख्ने र सक्छौ यसो भएन उसो भएन भनेर अालोचना खुब गर्छौ यसरी गर्नु पर्थियो उसो गरेको भए काम बिग्रिदैन थियो अब यश गर उसो गर भनेर सल्लाह सुझाव दिन्छौं तर आफ्नै काम मा यदि बिग्रियामा हामी अात्म अालोचना गर्दैन या गर्न चाहन्नौ र गर्न जरुरी ठान्नदैनौ यो गलत हो यदि हामी आफु ले आफै मा आत्मा आलोचना गल्ती कमीकमजोरी लाई स्वकारी गरी अगि बढ्ने हो भने अागीम दिनमा गल्ती कमीकमजोरी लाई सुधार गरेर लान सकिन्छ तपाईं हामी लले गरेको हरेका कुनै पनि काम कार्य हरू काँह कता कमजोरी भए र अागमी दिन त्यस्ता कमीकमजोरी लाई सुधार गर्न मदत पुग्न सक्छ कुनै पनि कुरा बिग्रियाका लाई सपार्न नसकिएनी आर्को पल्ट बिग्रिन बाट जौगाउन सकिन्छ यसै ले अाफुले गरेका काम हरू मा आफै ले समीक्षा गरि कुन कुन ठाउँ का
कमीकमजोरी भए गल्ती भएको पता लगाएर अर्को काम योजना व्यापार व्यावसायी को लागि शिक्षा लिन सकि त्यस्तो कर्या र क्षितहुन बाट जोाउन वा बचाउन सक्नुहुन्छ यसरी अाफु ले गरेको काम को अाफै ले समीक्षा गरि तपाई हामी अागमी दिन मा सफलता को शिखार मा पुग्न कसैले रोक्न छेक्न सक्दैन समीक्षा हामी ले व्यापार व्यावसायी योजना जगिर मा मात्र होइन हामी ले हाम्रो नाता सम्बन्ध परिवार साथीभाई बिच नि समीक्षा गर्न सक्छौ र हाम्रो नाता परिवार साथीभाई बिच को सम्बन्ध लाई अज गाढा र खुशियाली बनाउन सक्छौ ।
यो दुनिया मा परिवारिक सम्बन्ध खुशी सबै भन्दा ठूलो खुशी हो तपाईं जति सफल सम्पन्न भए नि परिवारमा खुशीयाली छैन भने दुखि भईन्छ यसै ले तपाई हामी लाई परिवारिक खुशी व्यापार व्यवासयी सबै काम कुरा मा सफलता दिलाउन हामी ले हरेक चिज मा आफैले आफै लाै समीक्षा गरौ।
रमेश रसाईली
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209