Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोनाका कारण विश्व संकटमा, ज्योतिष हरिहर अधिकारीले लाइभमा यसो भने (भिडियो सहित)

कोरोनाका कारण विश्व संकटमा, ज्योतिष हरिहर अधिकारीले लाइभमा यसो भने (भिडियो सहित)

विश्व अहिले कोरोना भाइरस बाट ग्रषित भएको छ । चिन बाट फैलिएको यो भाइरस अहिले विश्वका धेरै देशहरुमा फैलिसकेको छ भने धेरै मानिसहरुले यसबाट आफ्नो ज्यान गुमाइरहेका छन् । धेरै जनताहरू घरभित्रै बसिरहेका छन् । यस्तो अवस्थामा मानिसहरूले खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानहरू अत्यधिक मात्रामा खरीद गरेर घरमा सञ्चय गरिरहेका छन् । अहिलॆ विभिन्न देशको सरकारले खानपान देखी लिएर सरसफाई जस्ता विभिन्न कुराहरुमा बिशेस ध्यान दिन आग्रह गरेको छ । त्यसै समय युवा ज्योतिष हरिहर अधिकारीको ले सामाजिक संजालमा लाईभ यसो भनेका छन् । हेर्नुस भिडियो :

https://youtu.be/Lq-ukPa3BeM

कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या धेरै पुगिसकेको विभिन्न न्युज तथा सामाजिक संजाल तिर छरपस्ट छन् भने विभिन्न व्यक्तिहरुले पनि यसबाट बच्नका लागि बिभिन्न उपाय अपनाउन सकिन्छ भन्दै सामाजिक संजालमार्फत आफ्ना भनाइ राख्दै आएका छन् ।त्यस्तै युवा ज्योतिष हरिहर अधिकारीले पनि सामाजिक संजाल मार्फत लाइभ आएर कोरोना भाइरस बाट बच्नका लागि विभिन्न उपाए अपनाइन सकिन्छ भनि जानकारी दिएका छन ।

सरकारले घरबाट बाहिर ननिस्किन, भिड भाडमा नजान आग्रह गरे संगै अहिले कोरोनाका कारण मानिसहरूले सामान्य अवस्थामा भन्दा धेरै किनमेल गरेर घरमा सामान थुपार्ने प्रवृत्ति पनि सबै देशमा समान देखिन्छ । अहिले मानिसहरु विभिन्न सहरबाट आफ्नो गाउ फर्किने प्रब्रिदी पनि बढिरहेको छ । त्यस्तै कोरोना का कारण विश्व संकट मा परेको बेला हरिहर अधिकारीले केहि यस बाट बचन केके गर्न सकिन्छ भनेर जानकारी गराएका छन् ।