Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दोहोरीकी रानी जेरीले बिहेमा समेत श्रीमानलाइ भान्छे बनाएपछि पोखे श्रीमान शंकरले गुनासो,दोहोरीबाटनै पोल खोले

दोहोरीकी रानी जेरीले बिहेमा समेत श्रीमानलाइ भान्छे बनाएपछि पोखे श्रीमान शंकरले गुनासो,दोहोरीबाटनै पोल खोले

लोक दोहोरी गायिक बबिता बानियाँ जेरी विवाह बन्धनमा बाँधिएकी छन् । दोहोरी गीतमा ट्वाक्क जवाफ फर्काउन माहिर उनी जेरीकै नामले चर्चित छन् । खासगरी एविसी टेलिभिजनमा प्रसारित कार्यक्रम इन्द्रेणीमा उनले गायका दोहोरी निकैले मन पराएका छन् ।

अहिले सम्म दोहोरीमा कसैसंग नहारेकी जेरीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । जेरी एउटा अबल गायिका हुन् । विवाहको मण्डपमा वेहुली भेषमा सजिएकी जेरीले आफूलाई पराजित गर्न सक्नले मात्र दोहोरी खेल्न आउनु भनेकी छन् । विवाहको मण्डपमै उनले आफ्ना श्रीमानसंग पनि दोहोरी गाइन् ।

हेरौ भिडियो

दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाहमा परिणत गरिएको चर्चा गरिएको छ । जेरीले शंकर क्षेत्रीसंगको आफ्नो प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । दुवै जना दोहोरी गायक भएका कारण उनीहरुको विवाहमा पनि रमाइलो माहोल थियो ।

विवाह मण्डपमै उनीहरु दोहोरी गाउन कस्सिएका थिए । शंकर क्षेत्री मोडल, गायक तथा कलाकार हुन् । वाजा वजाएर गरिएको विवाहमा जेरी र शंकरका आफन्तको सहभागीता थियो । यस अघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा संगै देखिएका जेरी र शंकरले आफुहरुको सम्बन्धलाई त्यसरी वाहिर भने खुलाएका थिएनन् ।

बिवामा आफन्तहरुको पनि उपस्थित थियो सोहि क्रममा आमालाई पनि मिडियाले पछ्याएका छन् । मिडियाले आमालाई छोरीको बिवाह चाडै गरिदिनु भयो कि भन्ने प्रसं सोध्दा उनले समय भएको बताएकी छन् ।

पत्रकारले दोहिरी गायर पट्याउनु भयो कि भन्ने प्रश्नमा उनले हास्दै भनेकी छन् त्यस्तो होइन त्यसरी दोहोरीमा पट्याएको भएको भए १ लाख भन्दा बढी हुने थिए भन्दै उनले प्रतिक्रिया दिएकी छन् ।

यसरि बिवाह गरेर जानु पर्दा आफ्ना आफन्तहरुको याद आउने कुरा उनले बताएकी छन् । बिवाह अगाडी आफुले मन पराए पनि बुवा आमाको सल्लाह अनुसार नै बिवाह गरेको उनले बताएकी छन् ।

उनले हुने वाला श्रीमान र मेरो २०७३ साल देखि नै हाम्रो सम्बन्ध अगाडी बढेको हो भन्दै उनले खुलाएकी छन् ।

पत्रकारहरु संग कुराकानीका क्रममा बबिता छोरीले जेरी बाचन गरेको पनि मन पर्ने आमाले बताएकी छन् । त्यस्तै उनले हनुमनिको बारेमा कार्यक्रमले गर्दा नमिल्ने बताएकी छन् । उनले पत्रकार संग कुरा गर्दै हनुममि मनाए पनि हामीले सार्वजनिक ठाउँमा बताउने कुरा भएन भन्दै उनले हाँसोमा उडाएकी छन् ।