Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्विडेनलाई १-१ को बराबरीमा रोकेर जापान नकआउट चरणमा

स्विडेनलाई १-१ को बराबरीमा रोकेर जापान नकआउट चरणमा

काठमाडौँ ।  फिफा विश्वकप-२०२६ अन्तर्गत डालास स्टेडियममा भर्खरै सकिएको समूह ‘एफ’को खेलमा जापान र स्विडेनले १-१ गोलको बराबरी खेलेका छन्। 

पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा १-१ गोल गरेका हुन्। 

यो खेलपछि जापान ५ अंकसहित समूहको उप विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। 

यो नतिजाले स्विडेन पनि  अन्तिम ३२ मा प्रवेश गरेको छ।

खेलको ५६ औँ मिनेटमा जापानका डायची मायदाले १ गोल गरे। 

६२ औँ मिनेटमा स्विडेनका एन्थोनी एलागाले बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।