Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बुधबार सुन–चाँदीको भाउ उक्लियो

बुधबार सुन–चाँदीको भाउ उक्लियो

काठमाडाैं । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा सार्वजनिक गरिएको नयाँ दरअनुसार आज सुनको कारोबार मूल्य २,५४,१०० रुपैयाँ पुगेको छ।

मंगलबार भने सुन २,५३,३०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

यसैगरी, चाँदीको दरमा पनि वृद्धि भएको छ। मंगलबार ३,५४५ रुपैयाँ रहेको चाँदी आज बुधबार ३,६५५ रुपैयाँ प्रतितोलामा पुगेको महासंघले उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रति औंस ४,२२१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।