Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एनपीएलको टिकट खुल्यो, रेट ५ सयदेखि २ हजारसम्म

एनपीएलको टिकट खुल्यो, रेट ५ सयदेखि २ हजारसम्म

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण क्रिकेट प्रतियोगिताको टिकट बिक्री खुल्ला गरिएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सूचना प्रकाशित गरी टिकट खुल्ला गरेको जनाएको छ।

क्यानले पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनको खेलको लागि टिकट बिक्री खुल्ला गरेको हो।

खेल आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा सञ्चालन हुँदैछ। 

can.jpg
undefined