Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जलवायु परिवर्तनले पारेको असर बारे सचेतना अभियान बोकेर नेपाली युवा पुगे कतार

जलवायु परिवर्तनले पारेको असर बारे सचेतना अभियान बोकेर नेपाली युवा पुगे कतार

जलवायु परिवर्तनले विश्व वातावरणमा असर पारेको भन्दै सचेतना अभियान बोकेर नेपाली युवा निराजन अर्याल कतार पुगेका छन । जलवायु परिवर्तनको असर र त्यसको समाधानका लागि सचेतना अभियानको मुल उदेश्य बोकेर उनी कतार पुगेका हुन ।

Niranjan Aryal - World Tour from Mt. Everest To Antarctica को cycle यात्रामा १० देशको यात्रा सकाएर उनी अहिले कतार पुगेका छन । कतार पछिको उनको यात्रा युएई हुने उनले जानकारी दिए । कतारको बसाईँमा उनले त्यहाँ रहेका नेपालीहरु सँग समेत भेटगर्ने छन् । उनी कतारमा 24 Nov 2025 रहने भएका हुन ।  आज र भोली  NRNA Qatar तथा विभिन्न सामाजिक संघ संस्थाहरु सँग  भेटघाट कार्यक्रम रहेको उनले बताए। 

जलवायु परिवर्तनका कारण विश्व वातावरणमा परेका असर र त्यसको समाधानका लागि सचेतना अभियान लिएर उनी विभिन्न देशहरुमा पुगिरहेका छन । 

f7eb0d89-f4a5-40f0-a395-9f4b12dfc39e.jpeg
undefined