Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्री पुनले सर्को तानेर नलेख्न भनेपछि...

मन्त्री पुनले सर्को तानेर नलेख्न भनेपछि...

काठमाडौँ । महावीर पुनले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको अनुमान गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ ।

सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ । गएराति बालेन साहले सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्टाटस लेखेका थिए । बालेनको चौतर्फी आलोचना भइरहेको समयमा मन्त्री पुनले उनैलाई लक्षित गरेर स्टाटस लेखेका हुन् । 

mahabir_pVeQ0P1Fej.jpg
undefined