Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शान्ती श्री परियारले गाएको गीतको भिडियो लाजमर्दो, दर्शकबाट गालिको बर्षात

शान्ती श्री परियारले गाएको गीतको भिडियो लाजमर्दो, दर्शकबाट गालिको बर्षात

काठमाडौं । पछिल्लो समयकी चर्चित गायि शान्ति श्री परियार भन्ने बित्तिकै सबैको मनमा लोक भाका लगाएतका मिठा गितहरु गाउने , सबैलाई नचाउने ,कि रुवाउने खालका गितहरु गाउने भनेर हामीले चिन्दै आएकै छौ । अनि उनले गाएका गितहरु सबैले हेर्न र सुन्न खोजिहाल्छन । अहिले उनको आवाजमा तिजको गितहरु बजारमा धमाधम आईरहेका छन । यहि बिचमा शान्ति श्री परियारले एक फरक आईट गित गाईीक छन ।,मनले केके सोच्यो सोच्यो सिरानीले घोच्यो ,काले के के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो । हो यो गित उनले गाएपछि उनीमाथि दर्शक श्रोताहरुले कहिले पनि शान्तिबाट यस्तो गित गाउने कल्पना गरेका थिएनौ । उनलाई के पुगेको थिएन र राष्ट्रिय स्तरको गायिका भएपछि यस्तो गित गाईन भनेर अधिकांशले प्रतिक्रिया दिएका छन । धेरैले भनेका छन शब्द सुनेर मात्र गित गाउन भनेर सुझाब दिएका छन । अझ यो भिडियोका शब्द र गितलाइ लिएर पनि धेरैले मिश्रित प्रतिक्रिया दिएका छन । कसैले भने समय अनुसारको गित भिडियो पनि भनेका छन भने कसैले भने गितको भिडियो छाडा भएको भन्दै कमेन्ट लेखेका छन

कतिपयले भने यो गितलाई गित भनेका छन तर यो गित गित भने होईन । यता यस गित लेख्ने गितका गायक हरि गिरि बिमशीर्ल भनेका छन यो गित आईटम संग हो । यो गित उनै गायक हरि गिरि बिमर्शी युटुव च्यानलबाट बजारमा आएको छ । यता उनको गितका केही शेयर गर्दै भनेका छन आजको बैज्ञानिक युग र आधुनिकताले फन्को मार्दै गर्दा नेपाली गीत संगीत लगायत अन्य कुरामा पनि अब मानिसहरूको सोचाईमा परिवर्तन आउनु पर्छ यो सत्य हो हामीले बिश्वको संगीत बजार पनि हेर्न सकिन्छ प्रायः सबै खाले गीतको भिडियोमा भित्री बस्त्र देखिएकै हुन्छ तर त्यो सामान्य हो फेरी मानसिक रोगी भएका एक थरी मानिसहरूले साप्रा देखियो की छाडा भनि हाल्ने चलन नेपाली बजारमा अहिले पनि देख्न र सुन्न सकिन्छ। यसो भन्दै गर्दा शब्दमा सिधा सिधा छाडा समाजमा अपाच्य शब्दहरू लाई नियमन गर्न तर्फ राज्य नै लागोस् भन्ने हो अहिलेको कतिपय तीज गीतहरूमा सुन्नै नसकिने शब्दहरू आएका छन् बरू ती छाडा सिधा दुई अर्थी लागेका अपाच्य शब्दहरू तिर सम्बन्धित निकायको ध्यान जाओस् । गायिका शान्ति श्री परियार र गायक हरि गिरि बिमर्शिको आवाजमा रहेको गितको शब्द संगित हरि गिरि बिमर्शिकै हुन भने गितको एरेन्ज एचबिएन किस्मतले गरेका हुन । रामजी लामिछानेले निर्देशन गरेको भिडियो सञ्चिता बोलाखे र रमेश बिश्वकर्माको अभिनय रहेको छ । यता यस गितका सर्जक र गायक हरि गिरि बिमर्शी आफैमा चर्चित कलाकार हुन । उनले बनाएका गाएका गितहरु निकै चर्चा छन । भन्डारिको गोठ, सान्नानी, जाम माया सुनौली , जानी मायाले ,लगायत सबै लगाएतका गितहरु छन ।