Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायिका रचना रिमालले रुदै घा टीमा पा सो लगाउन लागेको भिडियो बाहिरीपछि....

गायिका रचना रिमालले रुदै घा टीमा पा सो लगाउन लागेको भिडियो बाहिरीपछि....

झट्ट हेर्दा ठुलै संकट परेर गायिका रंचना रिमालले गलत बाटो रोज्दै गरेको होकी भन्ने देखिन्छ तर एउटा सानो बाबुको अनुहार हेर्ने बित्तिकै रचनाले आफ्नो बिचार फेरिहाल्छिन,आत्महत्या गर्ने सोच बोकेकी रचनाले एकाएक मन किन फेरिन भन्ने तपाईलाई पर्न सक्ला आज यो भिडियोमा सबै जानकारी समाबेश गर्ने छौ।

नेपाली सुगम संगीत हुदै चलचित्र र दोहोरी गीत सम्म छाएकी गायिका हुन् रचना रिमाल ,जसले गाएको सबैजसो गीतहरु सुपरहिट छन्।उनको आवाजको दोहोरी देखि सुगम सम्म सबैले प्रशंसा गर्छन तर आज एउटा भिडियो सार्वजनिक भयो जुन भिडियोमा रचनाले आफुलाई फरक रुपमा प्रस्तुत गरिरहेकी थिईन।रचनाले आफ्नो घरमा श्रीमान र आफन्तले दिएको यातना सहन नसकेर आत्महत्या गर्ने सम्मको प्रयास सहितको भिडियो सार्वजनिक भएको छ।जुन भिडियो भने रचना रिमालकै गीति एल्बममा समाबेस गरिएको छ।

गायिका रचना रिमालले यस बर्षको तीज गीत बजारमा ल्याएकी छिन।झापामा जन्मिएकी रचनाले सानै उमेर देखि आफ्नो जीवनको दुख र संघर्ष झेल्दै आएर पनि आफ्नो यात्रालाई अझै अगाडी बढाउन सफल भएकी थिईन।रचनाले यस पटक भने दोहोरी क्षेत्रमै एकछत्र राज गरेका गायक बद्री पंगेनीको आवाजमा जोडिएको गीत ूबिलौनाू सार्वजनिक भएको हो। सर्जक इन्जीनियर नारायण ज्ञावालीको शब्द र चर्चित सर्जक शिब हमालको संगीत भित्र रहेको उक्त गीतमा एक चेलीले बिबाह पछी भोग्ने सबै पिडा समाबेश गरिएको छ।गीतको पहिलो शब्दमै भनिएको छ।

ूतिजको बेला मैले सधै रुदै रुदै दिन गन्ने ,

बल्ल दाईले सम्झीएछन् बहिनी छिन भन्ने ,

आखाभरी आँसु मेरो पिरमा होकी हर्समा ,

जेठा दाजै भेट्न आए धेरै बर्षमा

गीतको यही शब्दलेनै तपाईको मन छोयो होला,नछुन पनि कसरी ,एउटा चेलीलाई माइतीघर कति धेरै प्यारो हुन्छ तर त्यहि माइतीघर बर्षौ सम्म चेलीलाई सम्झेर भेट्न नजानु र बल्ल बल्ल भेट्न पुग्दा चेलीको आँखा आँसुले भरिनुलाइ अर्थले हेर्न सकिन्छ।

हुन् त् सहरी क्षेत्रमा त्यो जवाना नहोला माइती आउलान बोलाउन र माइतीघर जाम भन्ने ,जवाना फेरिएको छ,समाज फेरिएको छ तर गाउँतिर भने यो अबस्था बदलिएको छैन।अझै पनि दुर्गम भेगमा माइती जान चेलीहरु छटपटीनु पर्ने देखिन्छ।टेलिफोन देखि टेलिभिजन सम्म नपुगेको ठाउँ तिर अझै पुरानै शैली छ जुन रचनाले गीतमा समाबेस गरेकी छिन।श्रीमानको अपमानले सधै रोएर बस्न पर्ने चेली ,सासु ससुराको अपहेलनाले सधै निरास हुन् पर्ने चेली ,त्यहि घरकी छोरी र त्यहि घरमा बिबाह गरेर आएकी अर्की छोरी बिचको विभेदले समाज कहिल्यै बदलिन सकेन।

रचनाले यस बर्ष भने आट गरेरै समाजलाई फेर्ने श्यैलिको गीत बजारमा ल्याएकी हुन्।रचना रिमालकै प्रस्तुतिमा बजारमा आएको गीत बिलौना भित्र बिगत देखि आज सम्मको कहानी जोडीएको छ।रचना रिमाल ,बद्री पंगेनी ,पवित्रा अधिकारी र अनुपा बिष्टलेले दमदार अभिनय गरेका छन।गीतलाई रचना रिमालले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन।सधै नचाउने गीत गाउने रचनाले यस पटक भने सबैलाई रूहाउने गीत गाएकि हुन् भने रचना र बद्री पंगेनीको अभिनयले झन् जो कोहि रुन्छन।सुरु देखि अन्तिम सम्म भिडियो हेरेका दर्शकले प्रतिक्रियामा आफ्नै कथा जोडिएको भनिरहेका छन। गीतले नारीको कथा बोकेकै भएर हुन् सक्छ दर्शकको पनि राम्रो प्रतिक्रिया पाएको छ।आजिया आएको गीतका केहि टुक्काहरु टिकटकभरि भाइरल भएका छन।गीतको टिमलाई हार्दिक बधाई तथा सुभकामना व्यक्त गर्दछौ ।