Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रताप दासको स्वरमा आदित्य ठकुरी र आरतिको अभिनयसँगै “ओ माया” सार्वजनिक

प्रताप दासको स्वरमा आदित्य ठकुरी र आरतिको अभिनयसँगै “ओ माया” सार्वजनिक

काठमाडौं । प्रताप दासको स्वरमा रहेको नेपाली गीत “ओ माया” सार्वजनिक सार्वजनिक भएको छ ।

समिक्षा बहिंग र बिमल प्रजाको शब्द रहेको उक्त गीतमा उमेश राज खड्काको संगीत तथा गायक प्रताप दासको स्वर रहेको छ । नारायण मगरले निर्देशन गरेका उक्त भिडियोमा युवा पुस्तामाझ निकै मन पराइएका कलाकार आदित्य ठकुरी साथै आरति बिस्टको अभिनय रहेको छ ।

दिनेश पराजुलीले छायाँङ्कन गरेको म्यूजिक भिडियो “ओ माया”लाई उत्सब पाण्डेले सम्पादन गरेका हुन् ।