Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राजनितिक हस्तक्षेपकाे कारण नेपाल जुडाे महासंघकाे साधारण सभामा विवाद

राजनितिक हस्तक्षेपकाे कारण नेपाल जुडाे महासंघकाे साधारण सभामा विवाद

काठमाडौँ। नेपाल जुडाे महासंघकाे साधारण सभामा खेलाडी, प्रशिक्षक, पुराना याेगदान दिएका व्यक्तिलाई अवमूल्यन गरी जसरी सरकार बनेकाे छ ।

त्यस्तै गठबन्धन गरेर गैर खेलाडी र पार्टीको कार्यकर्तालाई हाईकमाण्डकाे निर्देशन भन्दै राजनितिक हस्तक्षेपकाे प्रयास भएकाे छ ।

यसले नेपालकाे जुडाे खेललाई नै धाराशाही हुने भएकाे छ ।