Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डा. सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर र उपचार सेवा प्रति नेता चन्द्र भण्डारीको पोष्टले उव्जाएका प्रश्नहरु

डा. सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर र उपचार सेवा प्रति नेता चन्द्र भण्डारीको पोष्टले उव्जाएका प्रश्नहरु

मिति २०८० बैशाख २९ गते विहान नेपाली काँग्रेसका स्पष्टवक्ता नेता चन्द्र भण्डारीले आफ्नो फेसबुक पेजमा एउटा पोष्ट गरे उनकोपोष्टमा भनिएको थियोकीर्तियस्य जीवति ! नमन डा. सुनिल शर्मालाईपोष्टमा थप लेखिएको थियोधनको धनीमात्र भएरनहुँदो रहेछ, मनको धनी पनि हुनुपर्दाे रहेछ सबैतिर अस्पतालमात्र भएर पनि नहुँदो रहेछ, असहाय विपन्नलाई निःशुल्क उपचार गर्नेचाहना पनि हुनुपर्ने रहेछ डा. सुनिलकुमार शर्माले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेर लाखौंलाईनिःशुल्क उपचार गरेका छन्, गर्दै आइरहेका छन् विकट क्षेत्रका विरामीलाई सिनामंगलको के. एम. सी. मा ल्याएर निःशुल्क उपचारपनि गराएका छन् यसरी नै सवै मेडिकल कलेजहरुले असहाय बिरामीको सेवा गर्ने हो भने स्वास्थ्यको क्षेत्रमा एउटा क्रान्ति नै आउनेथियो डा. सुनिल सही अर्थमा परोपकारी, मानवतावादी धर्मपरायण रहेछन् उहाँको यस कार्यप्रति हृदयतः कृतज्ञता प्रकट गर्दछु

डा. सुनिल शर्माले आफ्नो अग्रसरतामा पूर्वी नेपाल देखि सुदूर पश्चिमका विकट स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दैआएका छन् केही महिना देखि उनी हुम्ला, डोटी, बाजुरा, कालिकोट, मुगु, रोल्पा, पूर्वी रुकुम, डडेलधुरा, अर्घाखाँजी, प्यूठान जस्तापश्चिम नेपालका विकट स्थानहरुमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली लिएर दुरदराजका विरामीहरुलाई स्वास्थ्य उपचारपुर्याउदै शिविरमा उपचार सम्भव नभएकाहरुलाई काठमाडौं सिनामंगल स्थीत काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा थपउपचार पनि निःशुल्क गरिदिने व्यवस्था गरेका छन् हालसालै गरिएका शिविरको स्मरण गर्ने उनले भनेस्वास्थ्य शिविरमा जाँच गराईथप उपचारका लागि अस्पताल नै जानु पर्ने विरामीहरुलाई स्थानिय निकाय, जनप्रतिनिधीहरुको सहयोग समन्वयमा के. एम. सी. ल्याउने व्यवस्था गरिएको के. एम. सी. मा अपरेसन गर्ने देखि अस्पताल सेवाहरु निःशुल्क गरिदिएका छौं उनले भनेपश्चिमनेपालको दुरदराज गाँउको परिस्थिति हेर्दा ती क्षेत्रहरुमा सरकार साँच्चै नै नपुगेको प्रष्ट देखिन्छ गाँउ घरमा नै उपचार गर्न पाउदा धेरैलेआँशु झार्दै धन्यवाद दिँदा मेरो मन पटक पटक रोएको उपचारको पर्खाईमा बसेकाहरुले काठमाडौं आई निःशुल्क उपचार पाउदानयाँ जीवन पाएको पक्कै पनि अनुभव गर्नु हुनेछ

डा. सुनिलले राजनितिक क्षेत्रमा आउनु भन्दा पहिला देखिनै विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबाट पूर्वीनेपालको विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर लिएर पुग्ने गरेका थिए आफु आफ्नो परिवारले जीवनयापनको क्रममा भोगेकाआर्थिक अभाव संघर्षका कारण आम जनताको भोगाईलाई नजिकबाट नियालेका उनले पैसाकै कारण विरामीले उपचारबाट बन्चितहुन नपरोस् भन्ने मनसायले विपन्न विरामीहरुको निःशुल्क उपचार पनि गर्दै आएका छन् उनले एम. वी. वी. एस., वी. डी. एस., स्टाफनर्स, ल्याव टेक्निसियन, रेडियोग्राफि, डेण्टल हाइजिन, डिप्लोमा फार्मेसी जस्ता विषयहरुमा आर्थिक विपन्न दलित परिवारका सयौंविद्यार्थीहरुलाई निःशुल्क अध्ययन पनि गराएका छन् यसै क्रममा दिनेश हस्दा नेपाल कै पहिलो सतार जातीको एम. वी. वी. एस. गर्नेव्यक्ति बनेका छन् प्रतिनिधी सभा सदस्यमा निर्वाचित भए पछि उनले ५० शैयाको क्याविन समेत मोरङ्ग क्षेत्र नं. का विरामीहरुलाईनिःशुल्क गरिदिएका छन् नोवेल शिक्षण अस्पताल के. एम. सी. शिक्षण अस्पतालमा उनको निर्वाचन क्षेत्रका विरामीहरुको उपचारविशेष सहुलियतमा हुने गरेको भने भोजपुर, तेह्रथुम, इलाम, खोटाङ्ग, ताप्लेजुङ्ग लगायतका पहाडी जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्लाको विभिन्न स्थानहरुमा भएका निःशुल्क स्वास्थ्य शिविरबाट रिफर भएका विरामीहरुको विशेषसहुलियतमा उपचार भएको

प्रसंग नेता चन्द्र भण्डारीको पोष्ट, उनले लेखे अनुसार देश भरमा जति सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरु छन् तिनीहरुले डा. सुनिलले झैंविपन्न विरामीहरुको उपचारमा निःशुल्क तथा सहुलियतको व्यवस्था गर्ने हो भने स्वास्थ्य क्षेत्रमा साच्चै नै क्रान्ति आउने पैसाकैअभावमा उपचार नपाएर विरामीहरुको ज्यान जाने थिएन वास्तवमा नेता चन्द्र भण्डारीको सोच असम्भव पनि होइन तर सवैमा बलियोइच्छाशक्ति हुन जरुरी भने