१३ वैशाख, काठमाडौं। इलाइट टिमको आयोजनामा आगामी शनिबार कपनको तेंजिंग चोकमा बुढानिलकण्ठ गोल कप प्रतियोगिता आयोजना हुने भएको छ। जसमा ४० टिमको सहभागिता हुनेछ।बिजेतालाई ५० हजार नगद र ट्रफी , उपविजेता २० हजार नगद र ट्रफी पुरस्कार रहेको छ । पहिलो खेल इलाइट र सर्हाही टिममा बीच हुने भएको छ । खेलको फाइनल आइतबार हुने भएको छ ।
बुढानिलकण्ठ गोल कपमा सहभागी हुने टिम सर्लाही युवा क्लुब नया र जोस जागरले भरिएको । सर्हाली टिमका म्यानेजर बिजय रिमाल र सोही टिमका कोच पनि बिजय रिमाल नै हुन ।यस टिम का खेलाडीहरु
१.चरी तिमल्सिना
२.दीपक पखृन
३.आदर्श खडाका
४.सफल मगर
५.अजित तामाङ
६.अर्जुन मगर
७.आशिष तामाङ
८.गौतम तामाङ (टिम कप्तान )
९.सुजन मगर
१०.रोशन वाइवा [गोल्ड किप्पर ]
तपाई खेलप्रेमी हुनुहुन्छ भने भोलि कपनको तेंजिंग चोकको इलाइट फूटसल गएर हेर्न सक्नुहुन्छ ।