Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिष्णु खत्रीको परान बाँकी छ भाग दुईमा फेरी सुप्रिम मल्ल ठकुरी र पुजा देबकोटा(भिडियो सहित)

बिष्णु खत्रीको परान बाँकी छ भाग दुईमा फेरी सुप्रिम मल्ल ठकुरी र पुजा देबकोटा(भिडियो सहित)

काठमाण्डौं - नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको उत्कृष्ट शब्द साथै सुमधुर लय सिर्जना रहेको नयाँ गीत "धादिङ गल्छीमा" भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतमा बालकलाकारहरु सुप्रीम मल्ल र पूजा देवकोटाले आवाज दिएका छन् । खत्रीले गीतमा निकै चोटिला शब्द संयोजन गरेका छन् भने उस्तै लय समेत चयन गरेका छन् ।

गीतलाई विष्णु खत्रीको आफ्नै युट्यूब च्यानलबाट सार्बजनिक गरिएको छ भने गीतको म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् साथै संगीत संयोजन कृष्ण केसीले गरेका छन्।