Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पल शाहले खेलेको गीत भयो रातारात भाइरल,युबराज मगरको आवाजमा लोभिए दर्शक (भिडियो हेरौ)

पल शाहले खेलेको गीत भयो रातारात भाइरल,युबराज मगरको आवाजमा लोभिए दर्शक (भिडियो हेरौ)

पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसैक्रममा गायक युवराज मगरको सालैजो गीत “युकेको लाहुरे” यति बेला ब्यापक चर्चा छ। गीतमा चर्चित गायक बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत केहि दिन अघि मात्र बजारमा आएको हो। यती बेला युवराज मगरको सालैजो गीतले चर्चा बटुल्ने क्रममा रहेको छ । युकेमा बस्दै आउनु भएकी सफल समाजसेवी तथा बागलुङ्गे समाज युकेकी निबर्तमान अध्यक्ष छबिमाया पुनको प्रतुतिमा "युकेको लाहुरे" बजारमा आएको हो

गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन। केही समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्। शिव हमालको शब्द युवराज मगरको संगीत “युकेको लाहुरे” बोलको गीत यति बेला ब्यापक चर्चा छ। गीतमा चर्चित गायक युबराज मगर र तारा श्रीश मगरको सुमधुर आवाज रहेको छ भने नायक पल शाह, कविता नेपाली, शेखर घर्ती मगर, चाहना मगर, र प्रतीक्षा लामा फिचरमा छन।

सुनिल बिकको निर्देशन देबेन्द्र बब्लुको स्टोरी शेखर घर्ती मगरको कोरियोग्राफी बुद्ध थापाको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ।युवराज मगरको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो हेर्नुस: