Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चार देशीय महिला टी-२० सिरिजमा नेपालले भाइटीकाको दिन तान्जानियासँग खेल्ने

चार देशीय महिला टी-२० सिरिजमा नेपालले भाइटीकाको दिन तान्जानियासँग खेल्ने

२३ कात्तिक, काठमाडौं । चार देशीय महिला टी(२० सिरिजमा नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने भऐको छ ।

यही नोभेम्बर १५(१९ मा हङकङमा नेपाल, तान्जानिया, जापान र आयोजक हङकङ चाइनासहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल नोभेम्बर १६ मा हङकङसँग र तेस्रो खेल नोभेम्बर १८ मा जापानसँग खेल्नेछ । नेपाल क्रिकेट संघ क्यानले उक्त सिरिजका लागि २२ खेलाडीलाई बोलाएर प्रशिक्षण सुरु गरिसकेको छ ।