Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वयम्भू एथलेटिक्स टेनिङ्ग सेन्टर क्लबले आयोजना गरेको दोस्रो ईचगु नारायण रमाइलो दौड प्रतियोगिता सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्यूको अतिथिमा सम्पन्न

स्वयम्भू एथलेटिक्स टेनिङ्ग सेन्टर क्लबले आयोजना गरेको दोस्रो ईचगु नारायण रमाइलो दौड प्रतियोगिता सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्यूको अतिथिमा सम्पन्न

काठमाडौं ,स्वयम्भू एथलेटिक्स टेनिङ्ग सेन्टर क्लबले आयोजना गरेको दोस्रो ईचगु नारायण रमाइलो दौड प्रतियोगिता शनिवार प्रमुख अतिथि माननीय नेपाल सरकार सघिय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री राजेन्द्र प्रसाद श्रेष्ठ र माननीय प्रदेश सासद प्रकाश श्रेष्ठको अतिथिमा सम्पन्न भएको छ

उक्त अवसरमा ७.५कि मि खुल्ला तर्फ मङ्गल गुरुङ प्रथम अमृत गुरुङ दितिय समीर तामाङ तृतीय र महिला तर्फ सोनु घतानी ,सरिता रम्तेल,र कविता चौलागाईं क्रमश प्रथम ,दितिय,तृतीय र ५०वर्ष माथि पुस्पलाल श्रेष्ठ, सैलेन्द तुलाधर ,मंगल रत्न तन्दुकार ,४०वर्ष माथी धर्म महर्जन ,देभ महर्जन ,दिपक बहादुर तामाङ र महिला १५०० मिटर तर्फ समिचिल भुसाल ,सीता रिमाल,सेजल आचार्य र १३ वर्ष मुनि सेमशान शेर्पा ,सबिना थापा मगर ,रुशिका सुनार बोईज १३ वर्ष मुनि १५००मि आयुश श्रेष्ठ ,त्रिजन चौधरी ,विवेक यादव क्रमश प्रथम दितिय तृतीय हुन सफल हुनुभयो विजेता खेलाडीहरुलाई प्रमुख अतिथि माननीय नेपाल सरकार सघिय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री राजेन्द्र प्रसाद श्रेष्ठ माननीय प्रदेश सासद प्रकाश श्रेष्ठ कृतिमानी म्याराथुन धावक बैकुण्ठ मानन्धर वरिष्ठगितकार बुद्ध वीर लामा शुटिङ सघका अध्यक्ष राजु दर्शन मोडन पेन्ताथलोन सघका वरिष्ठ उपाध्यक्ष अरुण प्रकाश श्रेष्ठ लगएतले पुरस्कार बितरण गर्नु भएको थियोभने कार्यक्रम सयोजक राम कुमार श्रेष्ठले अतिथि हरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो