Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बाढी पहिरोको प्रभाव जताततै ;बर्दियामा दाउरा लिन गएका ३ जनालाई बाढीले बगायो ...

बाढी पहिरोको प्रभाव जताततै ;बर्दियामा दाउरा लिन गएका ३ जनालाई बाढीले बगायो ...

वर्षासँगै आएको बाढीले बर्दियाको बबई नदीमा ३ जना बगाएको छ । बगेका ३ जनामध्ये एक जनाएको उद्वार भएके छ भने २ जना बेपत्ता रहेका छन् ।दाउरा लिन आएका बेला बबईमा बाढीले उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ ।

बाढीका बेलासमेत बबईमा माछा मार्न, दाउरा लिनका लागि स्थानीयले आउन छाडेका छैनन् । यसो हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै बबईमा पानीको वहाव नघटुन्जेल माछा मार्न एवं दाउरा लिन नजाउन आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस्

यौनबाट तपाइको शरीरमा कसरी नकारात्मक उर्जा प्रवेश गर्छ त ? यसबारे भन्छ धर्म र विज्ञान ?

भुमिदत्त जोशी

श्रावण ०७/एक पटक नकारात्मक उर्जा तपाइको शरीरमा प्रबेश गरे पछि त्यस्ले बुढेसकालसम्म पनि छोड्डैन यो उर्जा केटा लाई भन्दा पनि केटि लाई बढी हानी गर्छ किन कि केटा को बायाँ दिमाग बढी चल्छ तर केटि को दायाँ दिमाग बढी चल्छ फलस्वरूप दायाँ दिमाग मा प्रेम करुणा ज्यादा हुन्छ तर बायाँ दिमाग मा चिन्ता दुख र सङर्ष बढी हुन्छ बाया को अर्थ नेगेटिभ हुन्छ फलस्वरूप ग्रह र दशा नमिल्दा केटा र केटि बिच को सेक्स सम्बन्ध बाट केटिलाइ ७०% नकारात्मक उर्जा र ३०% केटा लाई हानी गर्छ यसले आउने भबिस्य मा छोराछोरी नहुने आफै बिरामी पर्ने आफ्नो श्रीमान श्रीमती र आफ्नो आमाबुवा लाई पनि सन्चो नहुने भन्ने हुन्छ ।

बिरामीका प्रकारहरु निम्न छन:-

हात र खुट्टा को जोर्नी दुख्ने ; शरीर पुरै पोलेको जस्तो हुने तर बाहिर हेर्दा हिष्ट पुष्ट नै देखिने र अरुले हेर्दा बिरामी छैन भन्ने र साथै आमा बुवा लाई पनि सन्चो नहुने, शरीर झमझम हुने, आफू डराएको अनुभव होइ रहने।।

एस्तो चिज को बेलैमा उपचार गर्नु भयो भने समस्या को समाधान हुन सक्छ ।। नत्र आउने भबिस्य मा रोगी को साथ साथै तनाब र मानसिक चिन्ताले मृत्यु को बाटो सम्म पुर्याउन सक्छ।। धेरै को अनुभव पनि हो ।।

साथै बिहे भनेको दशा ग्रह हेराएर गर्ने चिज भएकोले मात्र 2 जोडि लाई सेक्स अनुमती दीइन्छ ।। तर आज भोलि माया र प्रेम भनेर गफ गर्छन र अन्तिम मा सेक्स मा पुगेर सकिन्छन ।। यो हिसाब ले गर्दा अहिले को मान्छे हरु रोगी र चिन्तित र डीप्रेसन जस्ता रोगको सिकार भएका छन र एस्मा अर्को कुरा नि छ सेक्स लाइ नबुजे सम्म परिपुर्ति हुदैन त्यस्लाइ बुज्नु पर्छ त्यस बाट मुक्त हुन को लागि तर तपाईं हरु त त्यस्लाइ दबाउन तिर लाग्नु भएको छ र पनि यो समस्या उत्तपन्न भएको छ ।। ध्यान राख्नु होला।।

यदि बुज्न सक्ने क्षेमता छ भने राम्रो सङ पढेर बुज्नुहोला सेक्स को बारेमा बोल्यो लाज नभएको भन्नुहुन्छ भने तपाईं भित्र को रिश र घमण्ड लाई कमेन्ट मा गाली गरेर चित्त बुजाउनु होला मैले भनेको कुरा हरु प्रत्यक जोडिलाइ काम लाग्छ । प्रत्यक को जीवन मा यी घटना घटेका छन चाहे केटा होस चाहे त्यो केटि होस।।

पोस्ट लाई सेयर पनि गर्दिनु होला लाज नमानी ताकी यो कुरा हरु बाट आफन्त साथी भाइ सबैले एस्तो नराम्रो घट्ना र नराम्रो चिज को सिकार हुन नपरोस।।