Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आगोलागी हुदाँ गयो ५२ जनाको ज्यान !!

आगोलागी हुदाँ गयो ५२ जनाको ज्यान !!

काठमाडौँ : साइबेरियाको एउटा कोइलाखानीमा आगो लाग्दा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । यसैगरी ४९ जना घाइते भएका छन् ।

कोइलामा आगो लागेपछि खानी धुँवाको मुस्लोले ढाकिएको थियो ।

खानीभित्र फँसेका सबैजनाको मृत्यु भएको हुन सक्ने रसियन सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

खानीभित्र ठूलो परिमाणमा मिथेन भएकोले जुनसुकै बेला विष्फोट हुनसक्ने भन्दै उद्दार कार्य स्थगित गरिएको थियो । खानीबाट अझै पनि धुँवाको मुस्लो आइरहेको जनाइएको छ ।