Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दिपा श्री निरौलाले लेखिन मन छुने स्टाटस महानायक राजेश हमाल लाई कस्तो असर पर्ला हेर्न बाकी छ (भिडियो सहित हेर्नुहोस्)

दिपा श्री निरौलाले लेखिन मन छुने स्टाटस महानायक राजेश हमाल लाई कस्तो असर पर्ला हेर्न बाकी छ (भिडियो सहित हेर्नुहोस्)

दिपा श्री निरुला लेख्नु हुन्छ आदरणीय साथिहरू: भगवान रामले एउटा सामान्य नागरिकको कुरा सुनेर सीता माता लाइ जंगल पठाएको कुरा को ठूलो बिरोध भयो, स्वयं भगवान राम पनि आलोचनाका पात्र हुन पुगे !!श्री कृ्षण भगवान माथि पनि बेला बेलामा औला उठाइयो भने , मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थिति मा एउटा अभिबाकको भूमिका निर्वाह गरेर, आफूलाइ बर्षो देखि सहयोग गरेका प्राबिधिकहरू लाइ परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो बिषयमा बोलेको हूँ.. |

https://www.youtube.com/watch?v=_QxoaO4O6fg&feature=youtu.be