कोरोना विरुद्व पोलियोको खोपको परिक्षण सुरु भइसकेको जनाइएको छ । थुप्रै मानिसहरुले पोलियो र क्षयरोग विरुद्धको खोप प्रयोग गरिसकेका छन् ।
उक्त खोपले पहिलो चरणको प्रतिरोधात्मक प्रणालीलाई भाइरस विरुद्व लडन् मद्दत पुर्याउने जनाइएको छ । क्षयारोग विरुद्वको खोपको परिक्षण अमेरिका, अष्ट्रेलिया र नेदरल्याण्डमा भइरहेको छ । उक्त खोप नै अहिलेको अवस्था प्रभावकारी खोप आउने विश्वास वैज्ञानिकहरुले व्यक्त गरेका छन् ।
खोपलाई शरीरमा गइ घटीरहेको प्रतिराधात्मक प्रणालीलाई विकास गर्ने गरी पुर्ननिर्माण गरिएको हो । खोपहरुले कोरोना भाइरसको दास्रो चरणमा समेत लड्न मद्दत पुर्याउन सक्ने जनाइएको छ ।
पाकिस्तान क्षयरोग विरुद्व खोप अत्यधिक मात्रामा प्रयोग भएको र कोरोना विरुद्व पाकिस्तानीको निधन दर कम रहेको कारण यसलाई प्रयोगमा ल्याउन भएको छ ।