प्यारी तिमी रुदि हौ पल पलमा
घाँसको भारी नैना रेशम बोकेर जंगलमा
बाँचे तिम्रो मेरे देउताको,जुनि जुनि नैना रेशम म तिम्रै हुन पाम जुनी जुनी तिमी एउटाको ।
यो गित हो चर्चित गायक नारायण रायमाझीको । परदेशमा रहेका श्रीमान र घरदेशमा रहेकी श्रीमतीको कथामा आधारित नयाँ गित युटुव मार्फत सार्वजनिक भएको छ । रायमाझीको लयमा रहेको निकै मार्मिक “बाँचे तिम्रो मरे देउताको” बोलको उत्त गितमा गायक रायमाझीलाई स्वारमा साथ दिएकी छिन् चर्चित गायिका शान्ती श्री परियारले । उत्त गितमा गायक रायमाझी सहित अर्का चर्चित गायक इन्द्र जिसी र संजिवनीले संयुत्त रुपमा रचना गरेको हुन् । रिमा इन्टरटेनम्यान्ट नेपालकाे अफिसीयले युटुववाट गितलाइ सार्बजनिक गरिएकाे छ ।
हेर्नुहाेस याे भिडीयाे
https://youtu.be/cBw2ubq7SNQ